अघि बढ्यो दरबारमार्गमा अन्नपूर्ण स्क्वायरको काम, महानगरबाट नक्सा पासको प्रक्रिया सुरु

2 hours ago 64

काठमाडौं । काठमाडौं महानगरपालिकाको जुरी बैठक बस्न नसक्दा ८ महिनादेखि निर्माण रोकिएको पाँचतारे होटल अन्नपूर्ण स्क्वायरको नक्सा पास प्रक्रिया बल्ल अगाडि बढेको छ।

शुक्रबार महानगरपालिका अन्तर्गतको शहरी व्यवस्थापन विभागले आर्किटेक्चरल र स्ट्...

पुरा समाचार पढ्नुहोस