अण्डाको मूल्य लगातार उकालो, उत्पादन घटेको देखाएर क्रेटमै बढाइयो १५ रुपैयाँ

2 weeks ago 59

काठमाडौं। अण्डाको मूल्य हरेक साता बढ्न थालेको छ। नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य तोकेको छ।

संघले अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँ बढाएको छ। एक्सएल अण्डाको मूल्य क्रेटको ५४५ रुपैयाँ पुगेको छ। यस्...

पुरा समाचार पढ्नुहोस