अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

1 hour ago 43
सङ्खुवासभा । अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । परियारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत...
पुरा समाचार पढ्नुहोस