काठमाडौँ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले वैदेशिक रोजगारीमा जाने नेपाली आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताएकी छन् । आप्रवासी कामदारको एचआइभी एड्स तथा प्रजनन स्वास्थ्य सञ्जाल नेपाल...