काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लामा सञ्चालन भइरहेको कथित नेटवर्किङ ठगीमा फसेका ४५३ जना नेपाली नागरिकको उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो ।राजदूतावासका...