अनुमति बिना ओसारपसार हुँदै गरेको सालका सामग्रीसहित बोलेरो नियन्त्रणमा

1 day ago 29
झापा : झापाको अर्जुनधारा नगरपालिका–३ नेपालडाँडाबाट साल जातका तयारी काठजन्य सामग्री बोकेको बोलेरो पिकअपसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ। नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको मोबाइल गस्ती टोलीले बुधबार बिहान करिब ७ बजे इलामबाट झापातर्फ आउँदै गरे...
पुरा समाचार पढ्नुहोस