अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

1 hour ago 82

चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानका अपूर्ण र विरोधाभासयुक्त पक्षहरूलाई संशोधन तथा परिमार्जन गर्ने ऐतिहासिक जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित राजनीतिक दलहरूको काँधमा आएको बताएका छन्।

...
पुरा समाचार पढ्नुहोस