अफ्रिकामा रहेका दूतावास नहटाउन ‘फिने अफ्रिका’को सरकारसँग आग्रह

3 weeks ago 60

काठमाडौँ । अफ्रिकी मुलुकहरूमा रहेका नेपाली दूतावासहरूको संख्या कटौती गर्ने वा पुनर्संरचना गर्ने नेपाल सरकारको तयारीप्रति अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) अफ्रिकाले गम्भीर चासो व्यक्त गरेको छ। संस्थाका अफ्रिका क्षेत्रीय अध्यक्ष रामप...

पुरा समाचार पढ्नुहोस