अब अनलाइन मिडियाले दर्ता प्रमाणपत्रको ‘हार्डकपी’ नपाउने

1 hour ago 27

काठमाडौ । अनलाइन सञ्चारमाध्यमहरूले दर्ताको प्रमाणपत्र भौतिकरूपमा नपाउने भएका छन्।

सूचना तथा प्रसारण विभागले आज (मंगलबार) सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम दर्ता, नवीकरण र विवरण परिवर्तनको प्रमाणपत्रको ‘हार्डकपी’ उपलब्ध नगराइने जनाएको हो...

पुरा समाचार पढ्नुहोस