अब तल्लो तहका कर्मचारीहरुले पनि हाकिमलाई अंक दिन पाउने

3 weeks ago 58

२६ जेठ, काठमाडौं । निजामती कर्मचारीहरुले आफूभन्दा माथिल्लो तहका अधिकारी वा सुपरभाइजरलाई पनि अंक दिन पाउने गरी सरकारले नयाँ निजामती विधेयकमा प्रस्ताव गरेको छ । अहिलेसम्मको अभ्यासमा हाकिमले मातहतका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनमा अंक दिन पाउथ...

पुरा समाचार पढ्नुहोस