अमेरिकामा ३० भारतीय नागरिक पक्राउ

1 day ago 67
काठमाडौं । अपरेशन चेकमेट अन्तर्गत अमेरिकामा करिब ३० भारतीय नागरिक पक्राउ परेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार यी व्यक्तिहरू अमेरिकामा अवैध रूपमा बस्दै आएको र ट्रक चालकको रूपमा काम गरिरहेको आरोप छ। अधिकारीहरूले उनीहरूलाई चाँडै देश निकाला गरिने बत...
पुरा समाचार पढ्नुहोस