अमेरिकामाथि नेपाल ए को रोमाञ्चक जित, शृङ्खला क्लिन स्वीप

3 weeks ago 55

२८ वैशाख, काठमाडौं । नेपाल ए क्रिकेट टोलीले अमेरिकासँगको अभ्यास एकदिवसीय खेलमा रोमाञ्चक जित हासिल गरेको छ । सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले ७ रनको रोमाञ्चक जित निकालेको छ । नेपाल ए ले दिएको २६५ रनको लक्ष्य पछ्याएको अम...

पुरा समाचार पढ्नुहोस