अमेरिकाले इरानलाई सम्झौताअनुसार ३०० अर्ब डलर देला ?

1 hour ago 44
काठमाडौं । बुधबार अमेरिका र इरानबीच भएको समझदारीको सीधा अर्थ एक किसिमले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘हर्मुज जलडमरू’ पुनः खुला हुनु हो। बाँकी लगभग सबै विवादित मुद्दाहरूमा भने अन्तिम र सर्वसम्मत सम्झौतामा पुग्नका लागि दुवै देशबीच प्रयास जारी रहने...
पुरा समाचार पढ्नुहोस