अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

1 day ago 101
अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुर खेती प्रवर्द्धन गर्न ६० हजार बिरुवा वितरणसँगै रोपण सुरु गरेको छ ।  व्यावसायिक कृषि विस्तार, आयआर्जन वृद्धि तथा स्थानीय नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यका साथ यो अभियान थालिएको हो ।  कार्यालयको अगुवाइम...
पुरा समाचार पढ्नुहोस