क्यानबेरा । अष्ट्रेलियाको जनसंख्या दुई करोड ८० लाख पुगेको राष्ट्रिय तथ्यांक ब्यूरोले मंगलबार जनाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले वृद्धि प्रवृत्तिको आधारमा, अष्ट्रेलियाको जनसंख्या दुई करोड ८० लाख पुगेको अनुमान गरेको बताएको छ ।...