काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत जारी एलिमिनेटर खेलमा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले नयाँ कीर्तिमान कायम गरेका छन्। १५ वर्षीय सूर्यवंशीले एकै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। मुल्...