आईटीबी चीनमा नेपालको पर्यटन प्रवर्द्धन, सात प्रमुख कम्पनीको सहभागिता

2 weeks ago 57
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालका सात प्रमुख पर्यटन कम्पनीहरूसँग मिलेर चीनको सांघाईमा आयोजित आईटीबी चाइना २०२६ मा सहभागिता जनाएको छ। सांघाई वल्र्ड एक्स्पो प्रदर्शनी तथा कन्भेन्सन सेन्टरमा मे २६ देखि २८ सम्म सञ्चालन भइरहेको उक्त अन्तर्राष्ट्रिय ...
पुरा समाचार पढ्नुहोस