आईपीएल : अक्सनमा हौसिएका टोलीको दुर्दशा, महँगा खेलाडी नै फ्लप

2 weeks ago 56

इण्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफ चरणका खेलहरू सुरु भइसकेको छ। पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले उपाधिनजिक स्थान बनाएको छ।

अब गुजरातले दोस्रो क्वालिफायर खेल्नेछ। त्यसका लागि उसले सनराइजर्स ह...

पुरा समाचार पढ्नुहोस