आईपीएल : सूर्यवंशीको प्रभावशाली ब्याटिङमा राजस्थान क्वालिफायरमा, बाहिरियो हैदराबाद

2 weeks ago 354

राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा पुगेको छ। आज सम्पन्न इलिमिनेटरको खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै राजस्थानले क्वालिफायरमा स्थान बनाएको हो। राजस्थानले अब फाइनल पुग्न गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्न...

पुरा समाचार पढ्नुहोस