आईपीएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने

4 weeks ago 50

२३ वैशाख, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफ तालिका सार्वजनिक गरेको छ । आईपीएलमा लिग चरणका ४८ खेल सम्पन्न भइसकेका छन् भने अब २२ खेल मात्र बाँकी छन् । यसअघि लिग चरणसम्मको तालिका सार्...

पुरा समाचार पढ्नुहोस