काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि रेड्मी प्याड २ ९.७" सार्वजनिक गरेको छ । नयाँ रेड्मी प्याड २ ९.७" ले शक्तिशाली अक्टा-कोर प्रोसेसरसहित सिमलेस इन्टरकनेक्टिभिटी र प्रिमियम ट्याबलेट अनुभव प्रदान गर्दछ ।ग्राफाइट ग्रे र सिल्भर ...