काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गर्ने नीति लिएको छ। सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शून्य हिंसा सहनशीलता नीति लागू गर्दै सामाजिक रूपान्तरण अभ...