आगामी आर्थिक वर्षलाई कानून सुधार र निर्माणको वर्षका रूपमा मनाइने

1 hour ago 75
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आगामी आर्थिक वर्षलाई कानून सुधार र कानून निर्माणको वर्षका रूपमा मनाइने घोषणा गरेकी छन्।  राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री गौतमले पुराना तथा असान्दर्भिक कानुनहरूको खारेजी र स...
पुरा समाचार पढ्नुहोस