आज बकर इद पर्व मनाइँदै

2 weeks ago 74
काठमाडौँ : मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा श्रद्धापूर्वक मनाइँदै छ। इदुल फित्र (रमजान) पर्वको करिब ७० दिनपछि मनाइने बकर इदमा मुस्लिम समुदायले बिहानै स्नान गरी नजिकको मस्जिद
पुरा समाचार पढ्नुहोस