मेष खर्च बढ्ने दिन छ, त्यसैले धन जोगाउन विशेष ध्यान दिनुहोला । तपाईंको बोलीको प्रभावले रोकिएका राम्रा कामहरू बन्ने छन् । व्यापारमा गरेको लगानीबाट फाइदा हुने दिन छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ भने मिहिनेतको उचित फल मिल्नेछ । वृष आज मान...