आजै साँझ एसईई नतिजा सार्वजनिक हुने तयारी, बोर्ड बैठक ५ बजेपछि

3 weeks ago 62

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार हाल प्राविधिक अन्तिम तयारी तीव्र रूपमा भइरहेको छ भने नत...

पुरा समाचार पढ्नुहोस