आदिवासी जनजातिका मुद्दामा एकताबद्ध हुन राजनीतिक नेतृत्वको आह्वान

2 weeks ago 53
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरूले आदिवासी जनजातिको पहिचान, अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन्। उनीहरूले संविधान संशोधनदेखि नीतिगत सुधारसम्मका प्रक्रियामा आदिवासी जनजातिका सवालला...
पुरा समाचार पढ्नुहोस