काठमाडौँ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालको विद्यालय शिक्षा प्रणालीमा पहुँच विस्तार भइरहेको देखाए पनि माध्यमिक तहमा पुग्दा विद्यार्थी भर्ना दर उल्लेख्य रूपमा घट्ने प्रवृत्ति कायम रहेको देखाएको छ। सर्वेक्षण अनुसार आधारभूत तह...