आन्तिरक अर्थतन्त्र सुस्त हुँदा बाह्य सूचक बलियो बन्दै, २१.८ महिनाको वस्तु आयात धान्ने

3 weeks ago 56

काठमाडौं । आन्तिरक अर्थतन्त्र सुस्त हुँदा बाह्य सूचक बलियो देखिन थालेका छन्। चालु आर्थिक वर्ष २०८२/०८३ को चैतसम्म विदेशी विनिमय सञ्चिति ३०.५ प्रतिशतले बढेर ३४ खर्ब ९४ अर्ब पुगेको हो। गत असारमा विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब थियो।

पुरा समाचार पढ्नुहोस