काठमाडौं। साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार धर्मशालामा सम्पन्न पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको भारी अन्तरले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पट...