काठमाडौं। वैदेशिक रोजगारीको आकर्षक र सुरक्षित गन्तव्य मानिएको इजरायलले ठूलो सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) हरूमा सहायक...