काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तथा सुरक्षित गन्तव्यका रूपमा चिनिएको इजरायलले नेपाली कामदारका लागि ठूलो अवसर खुलाएको छ । नेपाल र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा ...