काठमाडौं । गाजा पट्टीमा इजरायलको पछिल्लो आक्रमणमा हमासको सैन्य शाखाका नयाँ कमाण्डर मोहम्मद ओदेह मारिएका छन् । यसअघि पनि हमासको सैन्य शाखाका कमाण्डरको पनि यस्तै इजरायली आक्रमणमा मृत्यु भएको थियो। स्थानीय चिकित्सा टोली र प्रत्यक्षदर्शीहरूका अनुसार गाजा...