इन्टरनेटको ग्राहक घनत्वमा वृद्धि, ८९.६ प्रतिशत जनसंख्या फोरजीको पहुँचमा

2 weeks ago 49

देशभर इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको देखिएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको ८ महिनामा इन्टरनेटको ग्राहक घनत्वमा वृद्धि देखिएको हो।

सर्वेक्षण अनुसार फागुनसम्म देशभर इन्टरनेट ग्राहकको घनत्व १४...

पुरा समाचार पढ्नुहोस