इन्टरनेटको टावरमा तोडफोड गर्दा सेवा अवरुद्ध

3 weeks ago 230
बाजुरा। जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड गरिएको छ। नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही नगरपालिका–६ बाम्का नजिकै बनाइएको टावरमा गएराति अज्ञात समूहलले तोडफोड गरेको जानकारी दिनुभयो। टावरका तार च...
पुरा समाचार पढ्नुहोस