काठमाडौं । आजकल सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको प्रयोग निकै बढेको छ । धेरैजसो मानिसहरू त दैनिक वा हप्तामा दुई तीन पटक यो प्लेटफर्ममा केही न केही अवश्य पोस्ट गर्छन् । तर, धेरै समय र मेहनत लगाउँदा पनि कहिले काहीँ पोस्टको रिच अचानक कम हुन थाल्छ ...