काठमाडौं । विश्व पुनः एकपटक महामारीको खतराको सामना गरिरहेको छ। अफ्रिकाका केही देशहरूमा इबोला भाइरसको सङ्क्रमण लगातार बढ्दै गइरहेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले इबोला भाइरसलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्काल घोषणा गरेको छ। डब्ल्यूएचओक...