इसेवा सिइओलाई प्रश्न– फिनटेक र बैंकहरूले कसरी सहकार्य गर्न सक्छन्?
1 day ago
34
इसेवाले सबै सरोकारवालाका लागि 'भ्यालू' सिर्जना गर्न सहयोग पुर्याएको छ। ग्राहकका लागि वित्तीय समावेशिता बढेको छ। प्रत्यक्ष रोजगारी तथा एजेन्टमार्फत सिर्जना हुने अप्रत्यक्ष रोजगारीमा पनि सकारात्मक वृद्धि देखिएको छ।