काठमाडौं । इसेवाले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालसँगको सहकार्यमा आयोजना गरेको आवासीय 'इसेवा ह्याकाथन २०२६' सफलतापूर्वक सम्पन्न भएको छ । गत जेठ १५ गतेदेखि सुरु भएको यस ह्याकाथन नवीन डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार समापन भएको हो ।नेपाल...