काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट भाषण गर्नु केहिदिन अघि ठूलो संख्यामा विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएको विषयलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। कर छली गरेर तथा क...