उच्च शिक्षा अध्ययन गर्नेको संख्या १०.९ प्रतिशतले बढ्यो, धेरै विद्यार्थी त्रिविमा

2 weeks ago 30

१३ जेठ, काठमाडौं । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको छ । बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्च...

पुरा समाचार पढ्नुहोस