उत्कृष्ट सहकारीदेखि कर्मचारीसम्म सम्मानित, धनकुटा नगरसभाले गर्‍यो विभिन्न ऐन पारित

1 hour ago 13
धनकुटा : धनकुटा नगरपालिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति, संस्था तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। नगरपालिकाको १८ औँ नगरसभाको दोस्रो बैठकमा सहकारी, कृषि, उद्योग, व्यवसाय, सामुदायिक विकास तथा कर्मचारीतर्फ ...
पुरा समाचार पढ्नुहोस