उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको सेनाको हेलिकोप्टर मार्फत उद्धार

2 weeks ago 98
काठमाडौँ । उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।  धार्चे गाउँपालिका-२ केरौँजाकी सुत्केरी विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूतिगृह ...
पुरा समाचार पढ्नुहोस