उत्पादन र प्रविधिमैत्री नीति बिना आर्थिक आत्मनिर्भरता सम्भव छैन : वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल

2 weeks ago 73
काठमाडौं। नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सुर्य कँडेलले देशको आर्थिक विकासका लागि उत्पादनमुखी नीति, स्वदेशी वस्तुको उपभोग प्रवद्र्धन र प्रविधिमैत्री उद्योग विस्तार अपरिहार्य भएको बताएका छन्। अर्थ बजार डटकमद्वारा मंगलबार आयोजित आ...
पुरा समाचार पढ्नुहोस