उदयपुरका वन समूहले बैङ्कबाट रकम निकाल्न वन कार्यालय धाउन नपर्ने
1 week ago
187
उदयपुर : उदयपुरका सामुदायिक वन उपभोक्ता समूहहरू अब आफ्नै कोषको रकम खर्च गर्न डिभिजन वन कार्यालयको सिफारिस कुर्नु नपर्ने भएको छ। डिभिजन वन कार्यालय उदयपुर गाईघाटले पुरानो व्यवस्था हटाउँदै समूहलाई आर्थिक रूपमा थप स्वायत्त बनाउने