उदयपुरमा सम्झिए कृष्णसेन इच्छुक, जनपक्षीय पत्रकारिताको आवश्यकता अझ बढेको निष्कर्ष

2 weeks ago 73
उदयपुर : निर्भीक र जनपक्षीय पत्रकारिताका प्रतीक स्वर्गीय कृष्णसेन इच्छुकको २४औँ स्मृति दिवस उदयपुरमा विविध कार्यक्रमसहित मनाइएको छ । प्रेस सेन्टर उदयपुरको आयोजनामा नेपाल पत्रकार महासंघ उदयपुरको सभा भवन गाईघाटमा आयोजित स्मृति सभामा वक्ताहरूले प्रेस...
पुरा समाचार पढ्नुहोस