काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अब अञ्जन श्रेष्ठले सम्हालेका छन्। विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था लागू भएपछि श्रेष्ठले संस्थाको शीर्ष नेतृत्व जिम्मेवारी ग्रहण गरेका हुन्। महासंघको विधानको दफा २९ को उपदफा ३ अ...