उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्दैन : पूर्वअर्थमन्त्री खतिवडा

1 day ago 31

१९ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताए । उनले सरकारले आगामी बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि ...

पुरा समाचार पढ्नुहोस