उपेन्द्र यादवले भने- ‘रास्वपासँग सहकार्य गर्न तयार छौँ, संविधानका कमजोरीहरू सच्याऔँ’

1 hour ago 18
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।  चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको परिवर्तन, मुलुकमा रहेका विकृति र वि...
पुरा समाचार पढ्नुहोस