ऊर्जा खपतमा दाउराको प्रयोग घट्दै, विद्युतको खपत ८ महिनामै पोहोरभन्दा बढी

2 weeks ago 43

काठमाडौं । विद्युत उत्पादन बढेसँगै कुल ऊर्जा खपतमा परम्परागत स्रोतको हिस्सा घट्दै गएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार विशेषगरी दाउराको खपतमा कमी आएको देखिएको हो।

चालु आर्थिक वर्षको फागुनसम्म परम्परागत, व्यापारिक र नवी...

पुरा समाचार पढ्नुहोस